Posted by: Bhojpure01 January 22, 2011
लौ न, खत्तम भयो
Login in to Rate this Post:     2       ?         Liked by
त्यो दैनिक माया गरेको को मुल्य चाँही कति नि ?

गाउमा एस्तै कुरा को प्रसँग ल्याउनु पर्ने भयो ।

डल्ली ले सानेलाई छोडेर बिर्खे सँग पोइला गै छ , पञ्च न्याय मा हर्जाना को माग गर्‍यो सानेले .
पञ्चले सोधे किन छोडिस त त्यो सानेलाई ? खाइ लाद्गो छ , घर जाम पनि त्यो बिर्खे भन्दा राम्रै
खान लाउने हो ?

डल्लीले कपाल कन्यादै भुई तिर आँखा दौडाउदै भनी , त्यो त ठिकै हो पञ्च बा ,
मुसलको काम खल्बच्चाले नगर्ने भएरै हो त्यो बिर्खे सँग लागेको .

कही ब्रो को कथा एस्तै एस्तै त है न ?

Read Full Discussion Thread for this article