Posted by: chamatkar January 21, 2011
लौ न, खत्तम भयो
Login in to Rate this Post:     2       ?         Liked by
 त्यै भएर आफैले कहिल्यै प्रेम गर्नु हुदैन ,पैला को बाट सुरु भाको नि ?अहिले को जमाना मा त येस्तै रहेछ ,,जे भए नि नेपाली त्यस्तो हुनु चाहिं नपर्ने !पैसा माग्न पनि अप्ठ्यारो त अप्ठारो हुन्छ ,त्यति सम्म सहयोग र माया गर्दा पनि केटि अरु संग ? त्यो केटा ले थाहा भै भै गरेपनि केटि ले किन नमानेको ,उल्टो अस्विकार गर्नु पर्ने नि ,त्यसले केइ जाल बुनेको हुनै पर्छ  नत्र चार वर्ष सम्म चलेको प्रेम कसरि त्यस्तो हुन सक्छ !खै अब जिन्दगि येस्तै हो भनेर भगवान लै सम्झने!सबै कुरा बिर्सनु बिहे गर्नु अनि आनन्दले बस्ने !!

चर्केको माया जोडिदिने फेरी बस्तुनै के छ र ,
मनमा रह्यो बिरह बेथा भन्नु नै के छ र !!!

Read Full Discussion Thread for this article