Posted by: Fokatiya January 21, 2011
लौ न, खत्तम भयो
Login in to Rate this Post:     1       ?         Liked by
 धन्यबाद खुम्ले सान्त्वनको लागि, तर यो माया भन्ने चिज पो कस्तो हुदो रैछ । त्यत्रो धोका हुँदा नि मलाई उप्रती घृना छैन, मात्र रिस उठिरा छ । त्यो केटो मात्र हो जो प्रती मलाई घृना छ ।

पुर्व प्रेमिकले आज फोन बदलिछिन्, बिहानै सामन लिएर निस्किन्- काहा गयिन थाहा छैन, फेसबुक बन्द गरिचिन । कुरा गर्ने र पैसा माग्ने सबै बाटा बन्द गरिदिन । आशावादी छु म छँदै यो बियोगबाट निस्कने छु तर कसैलाई यती माया गरिसके, सायद अरु कोहिलाई माया गर्न सक्दिना होला । 
Read Full Discussion Thread for this article