Posted by: Fokatiya January 21, 2011
लौ न, खत्तम भयो
Login in to Rate this Post:     1       ?         Liked by
 के गर्नु सुरुमा नै बुद्धी पुर्यएको भए कम्तिमा अहिले मेरो ब्यान्कमा ३०,००० हुने थियो । अब ठिकै छ, भग्वानले देख्चन होला । फेरी सेक्सको लागी मात्र थिएन यो समबन्ध । कुमारइत्व नै सुम्पिदिएको थिए ।
भुत्रो जस्तो परिवारलाई पो क भन्ने अब ?
किन आजकल सेक्समा उस्को रुची हुन्न भनेको त, अर्कै सँग सल्केर पो रैछ । मर्दको खप्पर लिएर जन्मिदा पनि तेस्रो नारिलाई कैले हेरिएन, आफ्नो छँदै छ भनेर सधै बिश्वास गरियो, सहयोग गरियो र आगुम बिहे गर्ने मिती पनि तोकियो, क गर्नु र ? सम्झदै सिरिङ्ग हुन्छ सोच्दा पनि ।
नेपाली युबती त एस्ता नहुनु पर्ने भनेर सधै सोच्थ्ए, साझाका केहि लेख हरु देख्द, के थाहा आफै माथि आइपर्छ भनेर ?
खैर्, अब माया त गुमेए भने पैसा त हातको मैला नै हो, उस्ले चोरेको नि हैन, आफैले देको हो । अब बौलाउनु सिवाए के होला र ?
एसो त्यो केटो को ब्यवस्था गरेर नेपाल भागुम जस्तो लगेर मात्र समुन्द्री जहाँजको कुरो गरेको हो । अलिक शान्ति मिल्थ्यो जस्तो लाग्छ त्यसो गर्दा । नेपालमै भको भए दुबैलाई छप्काइदिन्थ्ए । 
Last edited: 21-Jan-11 03:31 PM
Read Full Discussion Thread for this article