Posted by: Fokatiya January 21, 2011
लौ न, खत्तम भयो
Login in to Rate this Post:     1       ?         Liked by

 मेरी प्रेमिकले मेरो नजर चोरेर अर्कै केटो सँग मस्ती लडाईंराकी रैछे । हिजो एउटा मेरो मिल्ने साथीले भनेपछी म खङ्रङ भए । फेरी त्यो डाका हाम्राइ साझा साथी हो, तर यो पिचासले त्यो केटो सँग केइ गरिरा छ भन्ने रत्ती भर नै लागेको थिएन । 

प्रेमिका सँगको सोध्पुच पछी, उस्ले कुरा स्विकारी र आज बिहान उस्को र मेरो ४ बर्श लामो समबन्धको अन्त्य भयो । जहा सम्म मलाई लाग्छ, मैले उस्लाई सम्पूर्ण कुरा पुर्याइरहेको थिए । हरेक महिने सक्दा खेरी पैसा पनि दिन्थ्ए, कलेजको पैसा नि तिरिदिन्थ्ए । उस्को काम थिएन, त्यही भएर सहयोग गरथिए । मात्र घुम्न लाईइजना सकिरको थिएन, काम को ब्यस्तता ले ।

मलाई रिस उठिरको छ । प्रेमिका र त्यो साथी भनउदो सँग । मैले उस्को कलेजलाई तिरेको पैसा फिर्ता पाउन सक्छु कि सक्दिना होला ? सुझाब पाए आभरी हुने थिए ।

त्यसैगरि, मैले त्यो केटोलाई कानुनी दाएरा भित्र रहेर केहि मुद्दा चलाउन सक्छु कि सक्दिना ? नसक्ने भए, सारिरिक वा मानसिक हानी पुर्यौने कुनै उपाए चन भने बतइदिनु होला । त्यस्ले त्यो मेरो प्रेमिका हो भन्ने थाहा पाई पाई किन त्यसो गर्‍यो ? 
जबा सम्मा त्यो केटो को ठेगान लाग्दैन, मेरो चित्त बुझ्ला जस्तो छैन । साथै, समुन्द्री जहाँज बाट नेपाल जाने तरिका के के हुन ? 
Read Full Discussion Thread for this article