Posted by: ritthe January 21, 2011
चौतारी बिगार्ने रिठ्ठेलाई कार्वाही हुन पर्‍यो
Login in to Rate this Post:     0       ?        

ए चौतारी बाट मेरो पोस्ट मेट्टाउनी तिमी हो ब्रो?

मैले अरु केही गर्या छैन JETS को ब्यानरहरु एक दुई वोटा राख्दैमा पुरै थ्रेड नै बिग्रिने कत्ती कम्जोर बनाएछन त सान बराजु ले यो साझा पनि !

अरु कुरा तेस्तै हो अबको १० मिनेटमा मेरो पोस्टिङ् जस्ताको त्यस्तै राख्देनौ भने २०३६ सालमा न्यू रोडमा जे भा थ्यो आज पनि तेइ हुन्छ

Read Full Discussion Thread for this article