Posted by: buddhaman January 17, 2011
फेरी पनि आफ्नै बेइजत ,नेपाल को बेइजत ,नेपाली को बेइजत
Login in to Rate this Post:     1       ?         Liked by
 @पिचास 
नाम मात्र पिचास भनेको त मान्छे नै पिचास रैछ नि ,
कसरि नेपाल को इज्जत गयो ?कसरि गएन ?
हरेक चिज मा हिन्दी मिसिएको हुन्छ नेपाल मा !एसले हाम्रो संस्कृति लाइ मार्दैन ?हामी नेपाली गित गाउन सक्तैनौ ?गित छैन र ?भारत संग हाम्रो के नाता छ ?उसै त हेप्नु हेपे अझै तिनीहरुकै  कुरालाई स्विकार्ने ...
भैगो कति बोल्नु येस्तो पिचास जस्ता पिचासहरु ले त देश बिगारेका हुन् ,आफु ले की गर्न सक्दैनन अरु ले बोलेको राम्रो कुरा नि देख्दैनन ,नेपाल लाइ नै पिचासियेर भारत बनाउने भए पिचासहरु ले ..

मुखिया संग मा सहमत छु !
नेवारि छ ,तामांग ,गुरुङ ...बरु त्यसमा नाच्नु नि ..त्यत्रो भाषा हुदा हुदै पनि हिन्दीमा किन ??क् हिन्दी हाम्रो राष्ट्र भाषा हो र !
कसैले बुजिदिये पो ,सबै पिचास जस्तै पिचास भएपछि कसको के लाग्छ 
फोशरो रास्त्रबाद !वहा 
Read Full Discussion Thread for this article