Posted by: buddhaman January 16, 2011
फेरी पनि आफ्नै बेइजत ,नेपाल को बेइजत ,नेपाली को बेइजत
Login in to Rate this Post:     0       ?        
साथी हरु अब हामी के नै भन्न सक्छौ र ,जति नै गरे पनि नेपाली ले आफ्नै बेइजत गर्न छोडेनन !
यो "लिट्टल च्याम्प्स "भन्ने कार्यक्रम ले आफ्नै देश को पटक पटक बदनाम गर्दा पनि सबै किन उठेका छैनन .
येस्तो सम्म बेइजत गर्यो कि नेपाल छैन रे !
नेपाली गितनै छैन र !
यहाँ हेरौ ,आँखा फुटाएर हेरौं !
यस मा पनि हिन्दी गित मै नाचिएको छ!
तर आज त अचम्म नै भो नि "जम्मा ५ वटा हिन्दी गित "
पैला पुरै हिन्दी हुने ले आज किन जम्मा ५ वटा किन !अहा हाहाह
के हरेक चिज मा जोडनु पर्छ नेपाली मा हिन्दी ,कि नेपाली गित छैन ?कि बिग्रिएका छन्
येस्तो ताल ले कसरि नेपाल टिक्दो रहेछ हेरौं !
सोचौ नेपाली हो सोचौ ,!

ये अनि कोइ कोइ  सम्मान नपुगेको भन्ने हरु को थुतुनो कसरि चल्दो रहेछ हेरम त

 


Read Full Discussion Thread for this article