Posted by: GorkheCowboy January 14, 2011
म बाहुन बदनाम
Login in to Rate this Post:     0       ?        

Nice one dimag kharab!!!!!

I AM TRYING TO COPY YOU.....BUT IT IS MY MOST DISASTROUS IMITATION TILL NOW !!!!


म बाहुन् बद्नाम /
खल्ती भर्नु मेरो काम /
मपाइत्व मेरो रोग
देश शेस भाड मा जाओस
धर्म लाई बेपार बनाउने मेरो सौक /


म बाहुन् बद्नाम /
खल्ती भर्नु मेरो काम /
भन्छु देश भारत ले लगे हुन्छ कल्यान्
हामी पनि उतै बाट आका काशी हाम्रो धाम्

नदी नाला को धनी देश
जप्छु सधै जमुने काबेरी र गङ्गे
नेपाली भाषा त जाबो कची बात्
हिन्दी चै साचै पक्की बात्

आफु बाहेक सब जङली र अपवित्र
 पैसा देखे डगमगाउ छ चरित्र
गरीब दुखी लाई छुदा पनि छुदिन
धनी पैसा वाल को मासु पनि छोड्दिन

यस्तै छु म बाहुन् बद्नाम 
पारी सके देश को काम तमाम्
 

Read Full Discussion Thread for this article