Posted by: US ko phdwala January 14, 2011
म बाहुन बदनाम
Login in to Rate this Post:     0       ?        
 म मुजी पाजी बाहुन 
मैले नै देश बिगारेको 
म चोर् गधा भातमारा 
मैले नै देश बेचेको 
 
सबैलाई ठग्छु 
सर्बस्व चोर्छु 
गाई को दुध बेच्छु 
गाईलाई छिमेकीको खेतमा छोड्छु 
 
यो देश मेरो हुँदै हैन 
घण्टा नै सिती 
डुबे डुबोस् 
एत्रै सिती 
 
देश डुबे डुबोस् क्यार  
बाहुन् नभै चल्दैन क्यार
भारत ले लिये झनै राम्रो
बजार त बड्छ मेरो 
 
आखिर म त बाहुन् नै हो
थग्नु मेरो काम हो
मुख म राम राम, बगली मा छुरा 
बाहुन् मेरो नाम हो
 
Read Full Discussion Thread for this article