Posted by: mardshab January 13, 2011
बाहुनहरुको नाक मात्र हैन अन्त तिर पनि लमै हुन्छ
Login in to Rate this Post:     0       ?        

वाहुनहरुको नाक लामो हुन्छ कि हात लामो हुन्छ त्यो सब वाहियाती कुरा हो|

एउटा कुरो चाँही सत्य हो जुन जगजाहेर छ, देश बिगार्ने ती वाहुनहरु जुन जसको हातमा  देशको डाडु पन्यु लामो समयदेखि कुनै न कुनै रुपमा हालसम्म पनि छ| अहिले यो देशको यस्तो स्थिति पार्ने को हुन् त? टाउके नेताहरुको त के कुरा गर्नु? कतिजना छन् र थिए मुख्य सचिव सहित सचिवहरु अहिलेसम्म उनीहरुका?  कतिजना छन् र थिए सीडीओहरु उनीहरुका? कतिजना छन् राजदुत उनीहरुका?  उनीहरुले यो देशको शासन र प्रशासन राम्रो संग चलाएको भए अहिलेको यता न उता र करिब असफल मुलुकको दर्जामा हामी पुगने थिएनौ| उनीहरुका यति धेरै मान्छे हरु उच्च ओहदामा हुँदा हुँदै पनि देश किन बिग्रियो? घुसखोरी किन आकाश छुयो?  उसभे के गाउँमा बसेर दश नंग्री खियाएर खानेलाइ दोष दिने त?  देशको हालको डामादोल र भद्रगोलको स्थितीको कसैले न कसैले त जिम्मेवारी लिनपर्यो नी|   कतिले त यो सब भएको कारणपदमा भएकाहरुले खालि आफ्नो जात र परिवार अनि नजिकका सम्बधीहरु हरुलाई मात्र हेरने, काम पट्याउन चिप्लो घस्ने अनि देश भांडमा जाए तर आफ्नो परिवार रनातालाइ मात्र हेरने अधिकांशको प्रबृत्ति र निरन्तर संस्कारले गर्दा पनि हो भनेका छन| 

मेरा सत्यवादी र पूर्वाग्रहरहित मित्रहरुले शब्दलाई नबंग्याई र साबिकको घुमाउरो भाका छाडेर यो  शास्वत  तथ्यलाई तीतोपान गरे सरह स्वीकार गर्ने नै छन्|

Read Full Discussion Thread for this article