Posted by: chamatkar January 13, 2011
गोपाल योन्जन को मिठो गीत
Login in to Rate this Post:     0       ?        
साथीहरु ,आज मैले यो गीत हिमालीस्वोरहरु बाट भेटे ,गोपाल योन्जन को यो गीत ,यस्ता गीत लाइ सबै माज फैलाउने मेरो कर्तब्य हो ,गोपाल योन्जन को हरेक शब्द  शब्दमा नेपाल ,नेपाली र नेपाली जीवन झल्किरहेको हुन्छ ,
घर त मेरो यहाँ होइन
घर त मेरो हिमाली पाखाबेशी हो रे ,
कुन दिन को संजोगले बने लाहुरे ,

Read Full Discussion Thread for this article