Posted by: guy_tensed January 10, 2011
घर बाट बा ले फोन गरेर कती पड्छस, सकिएन पढाई अझै तेरो , के गर्ने होला ।
Login in to Rate this Post:     0       ?        
 लौ न साथीहरु म अमेरिका आएको पनि सात आठ बर्ष भयो, अहिले सम्म पनि पढ्दै छु, अब त अत्ती भएर घर बाट पनि बा ले फोन गरेर कती पढ्दैछस, कहिले हो तेरो पढाई सकिने भन्न थालिसके । अब त काम गर्नुपर्‍यो नि बाबु भन्छन । कुरा पनि ठिकै हो जस्तो लाग्छ । यो बायोलोजी पढेर अब पि एच डि गर्दै छु, अझै तीन बर्ष जस्तो लाग्छ होला । 
ma ta barbad huna thale sathiharu.....malai P.h.d garna pani mann chaina...Time matra loss ho jasto lagcha....sangai aayeka sathi haru le Ramro ramro kaam payera (after Bachelor) paisa kamaudai chan....afu bhane khattam hudai cha...
Baa lai aba k bhanne tha chaina...
k garda thik hola ? 

Read Full Discussion Thread for this article