Posted by: Shantipriya January 8, 2011
गगन थापा लाई झुन्डाउनु पर्छ । अनी देश को बिकास हुन्छ ।
Login in to Rate this Post:     0       ?        
कुनै नेता बिशेषलाई झुन्दियौन्दैमा शायद समस्या समाधान हुनेवल छैन। तर केही एस्ता नेताहरुनी चन जस्लाई जेल्भित्र नकोची पनि देस्ले शान्ति पाउने छैन। रय्हो गगन थापाको कुरा, उस्ले ऐलेनै झुन्दिनुपर्ने गरी त्एत्रो ठुलो पाप गरिहालिसकेको जस्तो चाँही मलाई लाग्दैन। अर्को कुर बिदेश्मा बस्दैमा नेपाल को नेताको समर्थन र बिरोध गर्नै नहुने भन्ने तर्क सँग म  सहमत् छैन। तर हो नेपालमा गएर सनै भएनी योग्दन गर्ने मान्छे ठुलो हो।
Read Full Discussion Thread for this article