Posted by: Geology Tiger January 7, 2011
हेर्दा हेर्दै बुढो हुन लागिएछ
Login in to Rate this Post:     1       ?         Liked by

किन आत्तिएको गुरु?
तन बुढो भयो त के भयो मन त तरुनै छ,
धेरै कुरा गरियो त के भयो
सबै भन्दा ठुलो कुरा मर्न त बाँकी नै छ,

जन्मदिनको धेरै धेरै शुभकामना नारने!

Read Full Discussion Thread for this article