Posted by: Phatte January 7, 2011
गगन थापा लाई झुन्डाउनु पर्छ । अनी देश को बिकास हुन्छ ।
Login in to Rate this Post:     2       ?         Liked by
१५ हजार मरेर के भो? गिरिजा मर्यो भने सबै ठीक हुन्छ भन्थे, के भो गिरिजा मरेर गए पछी? मा कु ने ले रजिनामा दिएको भोलीपल्ट सबै ठीक हुन्छ भन्थे, के भो ठीक? परिवर्तनको लागि हामी सबैको (नेता + जनता) सोच ठीक हुनु पर्छ | नेतालाई मात्र गाली गरेर र मन नपर्या हरुलाई झुन्डाय्रर के हुन्छ? 
Read Full Discussion Thread for this article