Posted by: lamjung January 6, 2011
Login in to Rate this Post:
0
?
- कम्तिमा ५० वोटा universityहरुका student association हरु
- कम्तिमा २० वोटा नेपाली मन्दिर बनाउन भनेर पैसा लुट्दै (धेरैले त लुट्छन, बहुमतको कदर गरेको) चलेका 'निर्माण समिती' इत्यादी
- माउबादी, काङ्रेस, एमाले, अरु पार्टिका मुख्य समिती र तिनका औरेधुपौरे समितिहरु, कम्तिमा ३० वोटा, बिभिन्न स्टेट हरुमा यिनिहरुका शाखा हुन्छन क्या, पैसो लुट्न लाई।।
- अमेरिका आएर बस्ने तर नेपाल फुटाउनु पर्छ भन्दै, अबको नयाँ नेपालका "हामी वास्तविक बसिन्दा" भनेर यहाँ पनि खोक्न छाडेका छैनन, यो वान त्यो वान, थुक्क-मुजिबान सबैको अहिले त आफ्नै संस्था छ, कि त whole US अमेरिका समेटेको , कि त फुटेको। कम्तिमा २० वोटा।
- ह्या अरु गन्ने फुर्सद छैन, अरुले नै गनोस।
BTW, here are the ones featured in Sajha