Posted by: bhikhaari January 5, 2011
ओई जाँठाहरू! Plant Tickets के बिधि महँगो हो!!
Login in to Rate this Post:     1       ?         Liked by
मास्साला ticket agency हरू सबै ठग जस्ता - जाबो एउटा टिकट पनि सस्तोमा मिलाउन सक्दैनन त गाँठे! अब म आफैँले airlines को website मा गएर fare चेक गर्दा पो सस्तो हुने जस्तो देखिन्छ त! नेपाली भनेर सस्तोमा टिकट मिलाउलान भनेर साझामा विज्ञापन भ'का सबैलाई contact गरेपनि कोइ गुलेले १५००$ मुनि झार्दैन त पोइसो! थोडै ग्याँस स्टेसना'ट चोरेर ल्या' पोइसो हो र त्यत्रो तिर्न? चारदोबाटाँ बसेर ठग्न मात्र जान्ने गुलेहरू!!
Read Full Discussion Thread for this article