Posted by: chamatkar January 5, 2011
Login in to Rate this Post:
0
?
माया क होला ,
सोचेको तिमिनै हो मेरो बेहुली !
सिन्दूर को टिका ,निधार को रेखी मा मेरै नाम होला
कमल कोमल कलिलो ओठ अमृत नै होला
माया को डोरी भएछ माला जिन्दगि एउटी फुल ..
नौलाख तारा आकाशमा सर सितल एउटै जुन
माया क होला ,
सोचेको तिमिनै हो मेरो बेहुली !
lyrics-kusum gajmer
singer-udit narayan
music-ranjit gajmer