Posted by: chamatkar January 5, 2011
GUESS THE SONG!!
Login in to Rate this Post:     0       ?        
 कति बाठो हाहाहा .
माया गर्नेको चोखो माया पनि देखि 
बाचा गर्ने को बाचा भंधन पनि देखियो ..
सुकुमार छ ,निशपाप छ 
फुल को धारले रेटेको पनि देखियो ..
अगी भर्खर मैले श्येर गरेको ..
सब्द-कालीप्रसाद रिजाल 
गित /संगीत -नारायण गोपाल 
Read Full Discussion Thread for this article