Posted by: Rahuldai January 4, 2011
हाम्रो सम्बन्ध र शहरी चर्चा
Login in to Rate this Post:     0       ?        

वाह ! नाराने वाह !



देर आया दुरुस्त आया भन्थ्यो  इलाहाबादमा, त्यो भन्दा नि दुरुस्त तन्दरुस्त कबिता आयो।


तिमी सरल भएर हैन

म तरल भएको

तिमी पानी भएर हैन

म अबिरल बगेको


यो चाँही चोरुं चोरुं लाग्यो है ।

Read Full Discussion Thread for this article