Posted by: Geology Tiger December 31, 2010
नयाँ बर्ष
Login in to Rate this Post:     0       ?        
प्रशंसाको लागि धर्के र moralvalues लाई धन्यवाद!

तर मलाई आफ्नो भन्दा ठुल्दाइको कविता पढेर खुब मजा आयो, न्युरोडको पिपलबोट नजिक उभिएर झ्याम झ्याम पानीपुरी खाए जस्तो मिठो पो भयो!

लौ सबैलाई नयाँबर्षको शुभकामना! 
Read Full Discussion Thread for this article