Posted by: mulmiz December 30, 2010
Yo Nepali Shir Uchali......
Login in to Rate this Post:     0       ?        
मित्र नालापानी,
धन्यबाद छ तपाईलाई यो गीत पस्किनु भएकोमा। यहाँ लाई एउटा जानकारी गराउन चाहन्छु कि गीत संगीतका लागी, आफुलाई मनपरेका गीत संगीत पस्किन साझामा एउटा छुट्टै स्थान स्थापना भएको छ "साझा संगीत" । अन्यथा नसंझीनु होला मित्र, मात्र जानकारी गराएको हुँ , आउनुस हामी सबैको "साझा संगीत" मा आफलाई मनपरेका गीत संगीत पस्किऊँ र अरु मित्रहरुले पस्किनु भएका गीत संगीतहरुमा रमाउँ केहि क्षणका लागी
धन्यबाद
Read Full Discussion Thread for this article