Posted by: sYaKuuRiolAKU_nchImb December 30, 2010
दिउँसोका डाँका
Login in to Rate this Post:     0       ?        

चोरीको पजेरोमा सबार माओवादी नेता पक्राउ


केपी ढुंगाना, काठमाडौं, पुस १६ - एकीकृत माओवादीका नेता तथा पूर्व मन्त्री समेत रहेका खड्गबहादुर विश्वकर्मा चोरीको गाडी सहित पक्राउ परेका छन्। महानगरीय प्रहरीको विशेष टोलीले उनलाई गौशालामा पजेरोसहित पक्राउ गरेको हो। उनले चोरीको गाडीमा माओवादी सरकार रहँदा दिइएको अस्थाई नम्बर राखेको प्रहरीले जनाएको छ।

Read Full Discussion Thread for this article