Posted by: TikiJhyaa December 27, 2010
आफुलाई भन्दा पनि बडी माया गरे
Login in to Rate this Post:     0       ?        
को हु म ?
हासो त ओठबाटै हराएको जिउदो लाश हु म
खुसिपो होलाकी भनि डराउने चेलीको भाई हु म
मरे त अंश बढ्ने थियो भनि कुर्नेको अन्सियार हु म
खुसि जीवन बिताउलाकी भनि सराप्नेको कोखको फल हु म
...प्रगति पो गरो भनि खुट्टा तान्नेको बंश हु म
बेवफा आइमाहिको सिउदोको सिन्दुर हु म
यमराजलाई पनि काम नलाग्ने बस्तु हु म
बर्माकोइ सबैभन्दा ठुलो भूल हु म
सबैको जालमा परि जुनिनै सकाएको एक निर्दोस हु म

Tikijhyaaaaaaaas

Read Full Discussion Thread for this article