Posted by: TikiJhyaa December 27, 2010
आफुलाई भन्दा पनि बडी माया गरे
Login in to Rate this Post:     0       ?        
आफुलाई भन्दा पनि बडी माया गरे
सबै भन्दा ठुलो खुसि उसैलाई माने
गरिबीको बास थियो उसको जन्म घरमा
सबै चाहना मारी बसेकी थि बाउ आमाको भरमा
उसको चाहना पुरा गर्न आफ्नु चाहना मारे
...दुखको जुनी थियो उसको सुख भोग गराए
जब सबै खुसीले उसको कदम चुम्दै गयो
हरेक पाहिलामा सफलता मात्र भयो
घमण्ड र लालचको सागरै बनाहिछ
आफ्नी आमा संग मिलि जालपो रचिछ
सुनामी झैँ सरि मेरो यो जुनिनै सकाई
मलाई त केवल जिउदो लाश बनाई
source: from somebody's facebook wall
Read Full Discussion Thread for this article