Posted by: Bhojpure01 December 26, 2010
Don't work too hard!!!
Login in to Rate this Post:     0       ?        
त जस्ताले गर्ने  काम एही हो , गरी राख भनेको हो तेस्ले , माया गरेर भनेको भन्ठन्यौ ?

त्यो श्रीजनाले लेखे झै एऊताले दिएछ रे भित्तामा ,त्यो अङ्रेजले बहुतै ठीक काम गरिस बाट सुरु गर्‍यो रे , तै ले थाम्नै नसके पछी के गर्ने त , ठीक गरिस , धेरै रोकेको भए मुत्थिस प्यान्ट्मा, जे भए पनि तेती धेरै रोक्नु सट्टा सौचालय खोज्नु पर्थ्यो अनी मन मनै चाँही एस्ता लाई चौखुर्याओस । 


ईशातै हुन अग्रेज , धेरै कडा मिहिनेत न गर भनेको आफ्नो देसमा भए त गुले हरु पसल बाट तरकारी किनेर ल्याउन लाज लाग्ने हुनाले सबै भन्दा पहिले स्पोर्ट झोला चाहियो , के के किन्ने लिस्त हैन । एही ब्यङ गरेको हो तेस्ले . 

सिक्नु पर्ने कुरा नराम्रो बोल्नु परे पनि सुरुआत राम्ररी गर। 
Read Full Discussion Thread for this article