Posted by: Bhojpure01 December 26, 2010
What to do in Kathmandu
Login in to Rate this Post:     0       ?        
कस्ले हो सोद्धै थियो टिपिकल नेपाली मानसिकता ? लठुवा तै होस् एउटा नमुना अर्को नमुना मा त्यो DISHWASHER को कुरामा कमायो , जमायो कुरो सिद्धियो, तिम्रो पालाको हैन नि त्यो डलरको भाउ ८०-८९ अनी जग्गा आनाको हजार मा मात्रै थियो , तिम्रो जस्तो एउटा काम गरेको हैन होला , २४ घण्टाको दिन हैन ४० घण्टाको दिन भैदिए हुन्थ्यो भन्दै काम गरे होला.
जापानमा १ बर्ष बस्नेले नयासडकमा घर किने ? बाबु तेसले 
घर
किन्दा तिमी जन्मेको पनि थियौन होला ? तेसैले त्यो एकादेशको कुरा र तिम्रो लागि कथा सम्झेर बस । देखौ नेपाली मानसिकता , लौ हेर , मैले पनि देखाइ दिए। एही हो । खैजडी हरुलाई कडा नदीइ बुझ्दैनन 
Read Full Discussion Thread for this article