Posted by: Efficient December 25, 2010
Looking for someone!
Login in to Rate this Post:     0       ?        
कुनै पनि मानिसको ब्याक्ती गत सुचना, फोटो आदि बिबरनहरु सम्बन्धित ब्याक्तिको आधिकरि रुपमा स्विकिर्ति नलिइ कन यो ब्लग मा पोस्टिङ् गररे चरित्र हत्या गर्ने काम साझा को याड्मिन ले तुरुन बन्द गर्नु पर्छ । भोलि आइपि तथ पोस्टिङ् गर्ने मानिस को सम्पुर्न बिबरन कनुनि रुपमा आबस्यकता पर्धा उप्लब्ध गराउनु पर्छ । यस्ता गैर जिमेवारी, ब्यक्तिगत र कसैको पनि चरित्र हत्या गर्ने काम साझा बाट तुरुन रोकिनु पर्छ र आवश्यकता अनुसार कानुनी प्रकृयाको लागि समेत जवाफदेही हुनु पर्छ ।
Last edited: 25-Dec-10 07:06 PM
Read Full Discussion Thread for this article