Posted by: TikiJhyaa December 24, 2010
Sugat Ratna Kansakar Scam
Login in to Rate this Post:     0       ?        

i don't understand why this guy keep on eating country's money - from telecom to NAC, during the period of king, congress, uml and maobadi and still not behind bars... looks like he knew how to bend over


पाँच करोड पच गर्ने अख्तियारको फन्दामा





अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आज तीन बजे
नेपाल वायु सेवा निगमलालई हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै
नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्ष पदमा कार्यरत सुगतरत्न
कंसाकारलगायत ६ जनालाई मुद्दा दायर गरेको छ।


एयर बस कम्पनीलाई लक अप मनी वापत अमेरीकी डलर ७,५०,००० अर्थात् नेरु
५,७३,७५,००० पाँच करोड त्रिहत्तर लाख पचहत्तर हजार भुक्तानी गरी निगमलाई
हानी नोक्सानी भई भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ।


मुख्य अभियुक्तमा सुगत रत्न कंसाकार र अन्यलाई मतियारमा अभियोग लगाएको छ।
Read Full Discussion Thread for this article