Posted by: chamatkar December 19, 2010
श्रम - सिप देखाएर देश लाई माथि लानु पर्छ धेरै बग्यो बिदेश मा पसिना र रगत हाम्रो फर्की आओ तन्नेरी हो डाँडा काँडा खार्नु पर्छ
Login in to Rate this Post:     5       ?         Liked by
गोलि बारुद संग केसै को सिप लाग्दो रहेनछ !

जति नै बुद्धिमान र प्रतिबा भएको मानिस आए पनि एउटा गोलि ले सिद्धिन्छ र फेरी फर्कदैना !

अनि नेपाल मा हजारौ विचार भएका मनिष छन् अनि झगडा त परि नै हल्नेभो !

एदी देश लै अगाडी नै बडाउने हो भने ,सबै मिलनुपर्छ!अनि greater nepal  को
सिद्धान्त बोक्नुपर्छ !अनि सबै मिलेर जसरि भए नि आफ्नो भाग फिर्ता
गर्नेपर्छ !

त्यतिकै रगत को खोला बगाए सहिद हरु ले !देश बन्यो ?
Read Full Discussion Thread for this article