Posted by: bunu December 19, 2010
श्रम - सिप देखाएर देश लाई माथि लानु पर्छ धेरै बग्यो बिदेश मा पसिना र रगत हाम्रो फर्की आओ तन्नेरी हो डाँडा काँडा खार्नु पर्छ
Login in to Rate this Post:     1       ?         Liked by
'नेपाल दुई ढुंगाबीचको तरुल होइन, दुई तरुलबीचको ढुंगा रहेछ ! उत्तर र दिक्षणका तरुल बढेर कहाँ पुगिसके, हामी ढुंगाचाहिँ जहाँको त्यहीँ छौँ । तैपनि समय सकिएको छैन, ढुंगाभित्र मोती लुकेको हुन्छ । खोज्न थालौँ ! श्रम - सिप देखाएर देश लाई माथि लानु पर्छ धेरै बग्यो बिदेश मा पसिना र रगत हाम्रो फर्की आओ तन्नेरी हो डाँडा काँडा खार्नु पर्छ
Read Full Discussion Thread for this article