Posted by: panimantare December 16, 2010
Login in to Rate this Post:
0
?
1. हग्न जान्दैन चाक टेडो
2. बाउ मर्दा दुध र भात, गोरु मर्दा पुम्पुरोमा हात र स्वास्नी मर्दा तुन्तोरोमा हात
3. बाहुन को टुप्पी एन्टिना न एरिअल
4. नक्कली नेवारनीको नौ वटा पोइ मर्ने बेला कोइ न कोइ
5. खाइ न पाइ चाक्मा लाली लाई
Add some more......