Posted by: nepali-kanchha December 16, 2010
ASYLUM file को लागि जानकारी
Login in to Rate this Post:     0       ?        
तिमीहरु फाइल गर्दैनौ नगर,......कम्सेकम फाइल गर्न चाहनेलाई प्रोत्साहन देउ न, नेपाली दाजु-भाइहरु हो...
idea छ भने  share गर......छैन भने कम्सेकम निरुत्साहित नगर न, एसैमा नेपालीहरुको भलो हुनेछ.....

कत्ति अरु नेपालीको प्रगती देखि सहदैनौ ए!!!!!
Read Full Discussion Thread for this article