Posted by: _____ December 16, 2010
अब के हुन्छ ?
Login in to Rate this Post:     0       ?        
भुस्तिग्रे जि
नेपाल को कुनै घटना ले कस्तो मोड लेला भनेर अनुमान गर्न कुनै गाह्रो छैन। म गत ५ बर्ष देखी प्रतेक दिन पाये सम्मा सबै news paper हरु पढिरा छु , मलाई नेपाल को राजनीतिक पार्टी, तिनिहरुको शक्ती, तिनिहरुको नेता को अडान, झुकाब, लग्भाग् था छ, एउटा formula वाला हिन्दी सिनेमा हेरेपची अरु  formula वाला फिल्म को काहानी तेत्तिकै थाहा पाईन्छ नि , तेही गर्या हो मैले, तिनी हरु को बिगत हेरेर अनुमान गरेको तेती हो, चाहनु भयो भने तपाईं पनि गर्न सक्नु हुन्छ.
अब रह्यो  रत्नापार्कमा बसेर हात हेर्ने कुरो, पख्नुस् अली  कपाल फुल्न दिनुस्, आलिकती उमेर जान दिनुस्,  तेती बेला कुनै आम्दानी  को श्रोत भेटिएन भने  त्यो पनि गर्न पर्ला, अहिलीए तेसो गर्‍यो भने  फेरी मलाई हेर तेत्रो भुस्तिग्रे मान्छे, काम गरेर खानु छैन पेटि मा बसेर हात हेर्ने हो भनेर भागाऔन बेर छैन
Read Full Discussion Thread for this article