Posted by: nepali-kanchha December 16, 2010
ASYLUM file को लागि जानकारी
Login in to Rate this Post:     0       ?        
म भर्खरै नेपाल बाट फर्केको छु, विद्यार्थी भिशा हो, अनी अहिले चाँही  ASYLUM file गर्ने बिचारमा छु। के के गर्नु पर्छ, कहाँ बाट गर्नु पर्छ, कृपया जानकार साथी हरु,  आफ्नो अनुभव अनी जानकारी साट्नु ल, धेरै धेरै आभारी हुने थिए

नेपाली कान्छा
Read Full Discussion Thread for this article