Posted by: _____ December 15, 2010
अब के हुन्छ ?
Login in to Rate this Post:     0       ?        


अब  के हुन्छ ?

अब  पारस   को बारेमा त हामी नेपाली लै थाह नै छ , धनि बाउ  को पुल्पुलिएको छोरा, दोस्रो त्यो सन्काहा हो, रक्सि लागे पछि के गर्न हुन्छ के गर्न हुदैन भनेर पनि छुट्याउन नसक्ने

अर्को पर्यो रुबिल चौधरी पत्र पत्रिकामा आएको खबर हेर्दा VOIP चोर

यहाँ चोर र सन्काहा को झगडा

अब इ दुवै जना आफ्नो पोल खुल्ने डार ले कुरा मिलौना पट्टि लाग्छन , पारस लै छुताउछान 
त्यो रुबिल चौदारी भन्ने आफ्नो पोल खुल्ला भनेर पारस को बिरुध्हा पुलिस का रिपोर्ट  पनि गर्न नसक्ने, (पारस को बिरुध्हा पोलिस ले नै रिपोर्ट हालेको रे) , स्वास्नी र सासु को भर मा अबैध काम गरिरहेको , अब इ दुवै मिलेर केश फासफुस पार्छन , त्यो रुबिल चौधरी भन्ने ले बयान फरक दिन्छ. काले काले मिलेर खाऊ भाले गर्छन नेपाली जनता जिल्लाराम पर्छन
पारस का समर्थक हरुले रास्त्रबादी कुरा निकल्चन बिरोधि बिरोध गर्छन तेत्ति हो
यो मेरो guess   मात्र हो हेरौ कतिको मिल्छ

VOIP  केस मा बंगल्देशी हरु समातिएको मा मलाई अचम्म लागिरथ्यो, नेपाल मा पाकिस्तानी र भारतीय हरु ले JPT  काम गर्थे इ बंगलादेशी   कसरि एस्तो काम गर्न आइपुगे जस्तो लाग्थ्यो, ज्वाई राजा को कमाल पो रहेछा, पोलिटिकल connection  नभई  एस्तो काम गर्न सकिदैन जस्तो लाग्छा अर्काको देश मा गएर 

Read Full Discussion Thread for this article