Posted by: gorkhe maila December 15, 2010
पारस ले येसो भने कसो होला ?
Login in to Rate this Post:     0       ?        

बिदा मनाउन को लागि म आफ्नो परिवार लियेर सफारी जङल गए थिए सफारी मा जंगली जनावर ले आक्रमण गर्‍यो भने पसु जनावर लाई तर्साउन को लागि भनेर मैले साथ म बि बि गन लियेर गए को थिए रात मा थकान मेटौन बार मा बस्दा यो बिदेशी भडुवा हरु ले म मेरो परिवार र मेरो देश् नेपाल को बारे गिरायेर बोलेको सहना नसकी मैले बि बि गन हावा मा फाएर गरेको हुँ .


पड्का को त साची कै बन्दुक नै हो नी तर सबुत खोइत ? हतियार खोइत ? न बन्दुक न गोली न आज न भोली ! जये नेपाल

Read Full Discussion Thread for this article