Posted by: grgDai December 13, 2010
Does embracing foreign citizenship make us less of a Nepali?
Login in to Rate this Post:     0       ?        
अरु त ठिकै छ तर अमेरिकामा जसो गरेपनि स्त्यातुस नमिलेपछि नेपाल फर्केर आफुलाई कत्तिन देशभक्त भन्नेहरु देखि हाँस उठ्छ

आखिर जो जहाँ बसेपनि आफ्नो च्वोइस हो त्येस्लाई विश्लेषण गर्नेहरुको फुर्सद धेरै भयो जस्तो छ
Read Full Discussion Thread for this article