Posted by: Shantipriya December 13, 2010
Does embracing foreign citizenship make us less of a Nepali?
Login in to Rate this Post:     0       ?        
GT जि कुरा त तपाईंले ठिकै नै गर्नुभएको हो तर जुनसुकै बाहनामा किननहोस्, नेपाल फर्किने नेपालीलाई म बिदेशमा बस्ने भन्दा शाहसी नै मान्दछु। बिदेश्मा बसेर नेपाल जान नचाहने नेपाली को बाहनाको list एती धेरै लामो छ जो हामी सबैलाई थाहानै छ। नेपालमा यो छैन नेपालमा त्यो छैन आदी आदी। नत एस्ता नेपालीमा आत्मबिश्वास नै छ  नत नेपाल फर्कने कुनै आँट्, नत छ्यमतानै. नेपालमा बस्नेहारु leftover मात्र हुन र आफु मात्र प्रतिववान ठान्ने  गलत मानसिकताले ग्रशित छन धेरै बिदेशेका नेपालीहरु र आफु बिदेश्मा बसेर नेपाल र नेपाली लाई नेपालमा बसेकाले भन्दा धेरै गरेको कुराको धाक दिन कहिले नि पछी पर्दैनन। यथर्थमा नेपालमा बस्ने qualified मान्छेहरु अमेरिका आउनेभनदा काम छैनन। सिमित नेताहरुको उधाहरण्  दिएर नेपालमा बस्ने र फर्कने अत्मबिस्वसी  talented नेपालीको बारेमा  बिदेश्मा भसिएका हामीजस्ता नेपाली ले गलत बिस्लेशन नगरेकै बेस हो जस्तो लाग्छ।

बिदेश्मा बिदेशी नगरिकता लिनको लागि आफ्नो योबनको  र जीवनअको एक काल्खन्ढ नै बितआउन लालयित नेपाली भन्दा त नेपाल फर्केर सानो तरकारीपसल थाप्ने नेपाली नै किन नहोस्, म त्यो प्रती नतमस्तक नै हुन्छु।
Read Full Discussion Thread for this article