Posted by: grgDai December 12, 2010
Former Crown Prince Paras Shah opens fire at Sujata Koirala's son-in-law
Login in to Rate this Post:     0       ?        
Mysansar report is always biased because they are khaobadi maobadis.

"तर जब पारसले चौधरी र उनीहरुका साथीलाई मध्यरातमा जंगलमा
सफारी गर्न जाउँ भने र चौधरीले थाकिसकेँ भन्दै त्यसलाई अस्वीकार गरे,
पारसले आफ्नो कोल्ट रिभल्वरले उनलाई ताके"

That is the most nonsense thing I have ever read.

कोहि बंगाली वा भारतीले आएर नेपालको humilate गरेको भए उनीहरुलाइ उतै गाड्नु पर्ने हो . जाबो र्हितिक रोशनले के भन्दा त आन्दोलनमा उत्रिने नेपालीहरुले यो कुरो चै रामरी बूज्चन

अरु नाथे नेताहरु भए चम्चागिरीको चक्करमा हश हजुर भनेर भारतीय धनाड्य हरुलाई चातथे होला

येस्ता चोर नेताहरुले  भन्दा त पारसले देशको माया गर्छ होला

Last edited: 12-Dec-10 09:02 PM
Read Full Discussion Thread for this article