Posted by: Geology Tiger December 12, 2010
Does embracing foreign citizenship make us less of a Nepali?
Login in to Rate this Post:     1       ?         Liked by

सिर्जनाजीको कुरा पढे पछी मलाई ANA-Boston को अर्को प्रसँग आयो। साझा सवालका संचालक नारायण श्रेष्ठले कार्यक्रमलाई दर्शक दिर्घामै बसेर हेरिरहेका हाँस्य कलाकार मनोज गजुरेललाई सोधेको एक प्रश्नमा गजुरेलले म त देशको सेवा गर्न फर्किएको भनेर अमेरिकाबाट नेपाल गएर धक्कु लगाउने एउटा समूहलाई लक्षित गर्दै भनेका थिए "कतिपय नेपालीहरु अमेरिकामा ग्रीनकार्ड बनाउन सकेसम्म कोशिस गर्छन्, असाइलम गर्छन्, यो गर्छन्, त्यो गर्छन्, सके जति सबै गर्छन्, अन्त्यमा केही सिप नलागे पछि नेपाल फर्किएर म त देशको सेवा गर्नलाई विदेशमा पाएको अवसरलाई छोडेर आएको भन्छन्।"


त्यस्तो ढोङी हुनुभन्दा त बरु हाम्रो सुमन खरेल जि जस्तो "लौ है, मैले विदेशी नागरिकता लिए है" भनेर खुलेआम भन्नु रामो।

Read Full Discussion Thread for this article