Posted by: राछस December 12, 2010
Login in to Rate this Post:
0
?
धन्यबाद mulmiz | एउटा अर्को थप्न मन लाग्यो
हसिलो मुहार अझै जुन्याउनु पर्ने रे
खोज्नु पर्यो मेरा छटपटीका रास कता गयो
खोज्नु पर्यो मेरा छटपटीका रास कता गयो