Posted by: राछस December 11, 2010
नेपाली गजल क्रमश: PART 3
Login in to Rate this Post:     0       ?        
साझा मा फेरी  गजल को सुरुवात गर्ने विचार ले यो धागो सुरु गर्दैछु. आशा छ तपाई हरु सबै फर्की आउनु हुनेछ|
पुरानो धागो को ठेगाना :
http://biz.nepaltrekkinginformation.sajha.com/sajha/html/openthread.cfm?StartRow=31&PageNum=2&forum=300&threadid=56448

मेरो पहिलो पहिलो पर्यास भए को कारण ले गल्ति देखाई दिनु हुन्छ भन्ने आशा गर्दछु. ल हजुर हरु को पनि तातो तातो गजल सुन्न पाउ है चाडो.

आधामै सधै घांटी मा अड्किने सास कता गयो 
आत्मीय दलदलको खै बास कता गयो 

अपरिचित हुल देखें तिमिसंग त्यो चिता अगाडी
सर्दान्जली पनि नभेटी मेरो लास कता गयो 

वाकिएका डङ्गुर मा तिम्रै जुठो खोज्दै हिड्छु
बाकीं घृणा भेट्टाउने आस कता गयो  



Read Full Discussion Thread for this article