Posted by: chanaa_tarkaari December 11, 2010
नभएको किरातकाल’
Login in to Rate this Post:     0       ?        
संघिय-पुनर्संरचनाका कट्टर बिरोधि सौरभ यस्तो पुङ न पुच्छरको लेख सिर्जना गर्न माहिर छन । शब्द-बनोट, इतिहास र शास्त्रका प्रसंगहरु मनगढन्त ढंगले जोडेर उनी आफ्नै डम्फु बजाउँछन बेला बेला - क्लासिक सौरभ स्टाइल । मलाइ चैने तिनमा सत्यता भन्दा प्रपोगाण्डा बढी लुकेको भान हुन्छ । उनका यस्ता लेखहरुले मलाई झनझन उनीप्रति पूर्वाग्रहि बनाउदै लगेको छ । 
Read Full Discussion Thread for this article