Posted by: nepali american December 10, 2010
गोलमाल भो अन्तरे गोलमाल
Login in to Rate this Post:     0       ?        
एउटा गीत थियो नेपाली पुरानो फिलिम को .....गोलमाल भो अन्तरे गोलमाल  ..दाया फुलमाया को पसल कान्छी को छ बाया , मेरो गाडी पुन्चार भयो पुन्चार भयो माया........ त्यो गीत मा  भुवन के . सी नायक थियो . त्यो फिलिम को नाम नै बिर्सिएर क्या बोर भो. कसैले त्यो गीत पाउनु भयो भने भन्नु है . कस्तो सुन्न मन लग्यो भन्या . 
Read Full Discussion Thread for this article