Posted by: SIRAK December 6, 2010
Login in to Rate this Post:
0
?
ल बर्बाद मैले त त्यो "बहुलबाद" लाई त "भालुबाद" भनेर पो पढेछु ।।। हुन त अहिले यि दुबै उस्तै उस्तै हुन जस्तो छ क्यारे ।