Posted by: rationale December 6, 2010
'bahulbaad' vaneko k ho?
Login in to Rate this Post:     0       ?        
मलाई पनि लग्याथ्यो बहुलबाद भनेको multiparty system हो कि भनेर। तर, देव बहादुर गुरुङ्ले सभाभव नमा बरु संबिधान नबनोस तर बहुलबाद स्विकार्य छैन भनेर उफ्रिनभो रे, तेही भएर  confusion भो। प्रजातान्त्रिक देशमा संबिधान भन्दा पनि माथि बहुलबादलाई राखेको देखेर निक्कै ठुलै कुरा रहेछ कि जस्तो लाग्यो।
Read Full Discussion Thread for this article