Posted by: SimpLe_KeTa December 5, 2010
म फेरी सपना देख्न थालेछु
Login in to Rate this Post:     0       ?        
यो कविता मैले धेरै चोटि पढेँ । शुन्दर छ, शत्य छ ।

गालि गर्नुस तर मेरो गल्ति माफ गर्नुस । यहाँ केहि शब्द गड्बड् भएकोले उल्टो अर्थ निस्किएको छ । अनि मैले लामो समय पर्खे सच्याउनु हुन्छ ठानेर । केहि महिना बितेछ क्यारे ... कसैले औंल्याएनन् ।  सोचेँ, किन प्याच्च गल्ति औंल्याउनु - किन गालि खानु - किन जान्ने पल्टिनु !? मन मानेन... अनि यति राम्रो कविता खेर गएको देख्न सकिन ।

कृपया तल लेखेका शब्द हरुलाई कविजिको भावनालाई असर नपर्ने तरिकाले सच्याउनुहुन अनुरोध गर्दछु ।

उदाहरण:
"निस्सासिएर भिन्ड्मा"
"मेरो खुशीमा कोही एक रमाउने भय"
"एक खुशी भित्र पनि शान्ती मोउलाउने भय"
"म केबल म हुँदा "
"दु:ख केही नभय नि खुशी छैन"
"मलाई वास्तवमै बुझ्ने कोही छ कि ! "




Read Full Discussion Thread for this article