Posted by: SimpLe_KeTa December 4, 2010
Login in to Rate this Post:
2
?
Liked by
एक नजर के हेरेथें उसलाई, यो मुटु बदनाम भो ॥
आफन्तले भोज खोजेको रैछ, बिहे पो फिक्स भो ॥
तातो गोली थाप्छौ कि छातीमा
या चिसो छुरी ढाडमा
मृगनयनीको अर्थ निकाल्छु म ॥
महिला पुरुष बराबर हुँदा, उसलाई आकाशनै दाईजो रे ॥
पोईलाई निकम्मा ठान्नेलाई, जमिन अब पेवा भो रे ॥
एक नजर के हेरेथें उसलाई...
हामी बिचको तुषारो
अनि परालको आधो
बन्यो चिसो चुल्हो ॥

एक गल्ती के गरेथें उसलाई, यो जिवन अफाप भो ॥
आफन्तले झुट बोलेछ मलाई, पारपाचुके फिक्स भो ॥